२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

काठमाडौं-६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता

सोमवार , मंसिर ५, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • ५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा मतगणना सुरु भएको छ । २०० मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ८० मतले अग्रता लिएका छन् ।

    उनलाई पछ्याइरहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ५१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ३८ मतका साथ तेस्रो स्थानमा छन् ।