२०८३, भाद्र ३० गते

Sep 15 2026 | २०८३, भाद्र ३० गते

काठमाडौं १ मा प्रकाशमानलाई पछ्याउँदै रवीन्द्र मिश्र

सोमवार , मंसिर ५, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं । काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई राप्रपाका रवीन्द्र मिश्रले पछ्याइरहेका छन् ।

    सिंहले ७५४ र मिश्रले ६८० मत पाएका छन् । एमालेका किरण पौडेल तेस्रोमा छन् । उनले ४९६ मत पाएका छन् ।

    रमेश खरेलले २२५ र पुकार बमले १७५ मत पाएका छन् ।