२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

सप्तरी २ः उपेन्द्र यादव तेस्रो, सीके राउतको अग्रता धेरै फराकिलो

सोमवार , मंसिर ५, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • राजविराज, ५ मंसिर। बहुचर्चित सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन् । उनलाई जनमत पार्टीका डा.सीके राउतले धेरै मतान्तरले पछाडि छाडेका छन् ।

    अहिलेसम्म ९०० मतगणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन् । न्युज कारखाना