२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

रुपन्देही–४ को मतगणना सुरु

सोमवार , मंसिर ५, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • बुटवल, ५ मंसिर  ।रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ ।  निर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो । सर्बदलीय बैठकको निर्णयअनुसार बिहान साढे नौ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए । 

    यस क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक सवाजवादी पार्टीका बरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिष्पर्धा छ । यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको थियो ।  यहाँ कुल मतदाता १ लाख १० हजार ६६९ रहेका थिए ।