२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

विश्वप्रकाश शर्माले गरे मतदान

आइतवार , मंसिर ४, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • झापा, ४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया उनी पनि सहभागी भएका हुन् । 

    झापा–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका शर्माले मेचिनगर ९ स्थित कवि शिरोमणि माविमा रहेको केन्द्रबाट मतदान गरेका हुन् ।