२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

गुल्मीमा चन्द्र भण्डारीले गरे मतदान 

आइतवार , मंसिर ४, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • गुल्मी । नेपाली कांगेसका नेता तथा गुल्मी क्षेत्र नम्बर एकमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार चन्द्र भण्डारीले मतदान गरेका छन् । 

    उनले गुल्मीको हुँगा जनजाग्रिती माविमा रहेको मतदान केन्द्रवाट मतदान गरेका हुन् । 

    उनीसंग एमालेका नेता प्रदिप ज्ञवालीले प्रर्तिप्रर्धा गरेका छन् ।