२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

कांग्रेस महामन्त्री गगन थापाले मैतीदेवीबाट गरे मतदान

आइतवार , मंसिर ४, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको मैतीदेवीबाट मतदान गरेका छन् ।

    काठमाडौं-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका थापाले मैतिदेवी मतदान केन्द्रबाट बिहान मतदान गरेका हुन् ।

    काठमाडौं-४ बाट थापासँग मुख्य प्रतिस्पर्धी एमालेका राजन भट्टराई रहेका छन् ।