२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

दीपक बाेहराले गरे मतदान

आइतवार , मंसिर ४, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, ४ मंसिर । राप्रपाका नेता दीपक बाेहराले सिद्धार्थनगर-३ स्थित सिद्धार्थ रंगशालाबाट मतदान गरेका छन् ।

    DSCF6585.JPG

    पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका बाेहराले बिहान ७:३० मा मतदान गरेका हुन् ।