२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

गेट भत्काएर दर्शक छिरे त्रिवि क्रिकेट प्यारापिट

शुक्रवार , मंसिर २, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, २ मंसिर । त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । नेपाल र यूएईबीचको खेल भइरहेको छ ।

    पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् । 

    युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जितका लागि नेपालले ब्याटिङ थालेको छ ।