images

बिहिवार, बैशाख १३ गते २०८१

नेपाललाई २६४ रनको लक्ष्य

नेपाललाई २६४ रनको लक्ष्य

images
images
images
सोमवार, कार्तिक २८ २०७९
सोमवार, कार्तिक २८ २०७९
  • नेपाललाई २६४ रनको लक्ष्य

    काठमाडौं, २७ कात्तिक । संयुक्त अरब इमिरेट्स युएईले पहिलो एक दिवसीय खेलमा नेपालासामु जितका लागि २ सय ६४  रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रनको योगफल बनाएको हो ।

    युएईका रोहन मुस्ताफाले ७३ बलमा ७ चौकाकाे मद्दतमा ५३ रन बनाए । यस्तै, ओपनर अरविन्दले ४० रन बनाए । मुहामेद वासिमले ४१ कलमा ६ चौका र एक छक्काकाे मद्दतमा ४४ रन जोडे । नेपालका गुल्सन झाले दुई तथा सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

    तीन एक दिवसीय शृंखलाअन्तर्गत दोस्रो खेल बुधबार र अन्तिम खेल शुक्रबार हुनेछ । रोहित पौडेलको कप्तानीमा नेपालले खेल्न लागेको यो पहिलो खेल हो । न्युज कारखाना

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij