२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

सोमवार , कार्तिक १४, २०७९

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, १४ कात्तिक । कपिलवस्तुको महाराजगंज नगरपालिका–१ स्थित महाराजगं गैडहवा भित्रि सडक खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

    लु ६९ प १५ ६९ नम्बरको मोटरसाइकल आज बिहान साढे ६ बजे अनियन्त्रित भई सडक छेउमा रहेको खाल्डोमा खसेको थियो । दुर्घटनामा गम्भिर घाइते भएका चालकको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवा कपिलबस्तुमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महाराजगंजले जनाएको छ । मृतकको सनाखत हुन भने बाँकि रहेको छ । न्युज कारखाना