२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

तिहारको रौनक : बढ्दाे प्लास्टिकका मालाकाे प्रयाेग (फाेटाे फिचर)

सोमवार , कार्तिक ७, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, ७ कात्तिक ।

    हिन्दुहरूको दोस्रो महान पर्व तिहारलाई लक्षित गर्दै बजारमा फूलकाेसँगै प्लाष्टिककाे मालाहरू पनि उपलब्ध हुन थालेका छन् । प्लाष्टिकका मालाहरूकाे पनि प्रयाेग बढ्दाे रुपमा छ ।  

    DSC09976.JPG

    बजारमा कृत्रिम फूल र माला रोक्नका लागि सरकारले प्याष्टिकका माला आयात र बिक्री वितरणमा कडाइ गरे पनि बजारमा बेच्न छाडिएकाे छैन । भैरहवामा बिहानैदेखि सर्वसाधरणकाे बजारमा भिडभाड बढेकाे छ । 

    DSC09978.JPG
    DSC09960.JPG
    DSC09975.JPG
    IMG20221024104827.jpg
    IMG20221024104732.jpg

    तस्बिर : मोहम्मद हबिब/न्युज कारखाना