२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

आज धनतेरस पर्व मनाइँदै

शनिवार , कार्तिक ५, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, ५ कात्तिक

    हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज शनिबार मनाइँदै छ । ।धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ । यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । र धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । 

    तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पंचांग निर्णायक समितिले जनाएको छ ।
    न्युज कारखाना