२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

आज देशभर सार्वजनिक बिदा

मंगलवार , कार्तिक १, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, १ कात्तिक ।
    सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ ।  शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । उनको निधनको शोकमा आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने समेत निर्णय भएको गृहले जनाएको छ । न्युज कारखाना