२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश

आइतवार , आश्विन ३०, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  •  ३० असोज, काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगरी दुबै पक्षलाई छलफलमा बोलाएको छ ।