२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

तरुण दल शुद्धोधनका निवर्तमान अध्यक्ष चौधरी राप्रपामा प्रवेश

शुक्रवार , आश्विन २८, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, २७ असोज ।
    नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दल शुद्धोधन गाउँपालिका, रुपन्देहीका निवर्तमान सभापति ओमप्रकाश चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।

    कांग्रेस परित्याग गरेका चौधरीलाई बिहीबार राप्रपाका वरिष्ठ नेता, पूर्वमन्त्री तथा रुपन्देही–३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा, पूर्व गृहमन्त्री निरञ्जन थापा लगायत नेताले पार्टीमा प्रवेश गराएका हुन् । चौधरीसहित दजैनौं युवाहरु राप्रपामा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

    309998796_1480972348993745_4130729917581491795_n.jpg