२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

कैलाली-५ मा कांग्रेसका बागी ओझालाई 'माछा’ र भण्डारीलाई ‘केरा’ चुनाव चिन्ह

बिहिवार , आश्विन २७, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • कैलाली, २७ असोज ।

    नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका पुष्करथान ओझाले ‘माछा’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले बुधबार ओझालाई माछा चुनाव चिन्ह दिएको हो । कैलाली-५ का सत्ता गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्थ उम्मेदवार छन् ।

    यस्तै प्रदेशसभामा (ख) मा कांग्रेस उम्मेदवार प्रकाश देउवाविरुद्ध बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले ‘केरा’ चुनाव चिन्ह पाएका छन् । कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।
    न्युज कारखाना