images
images

शुक्रवार, जेठ ४ गते २०८१

रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

images
images
images
बुधवार, आश्विन २६ २०७९
बुधवार, आश्विन २६ २०७९
  • रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

    रुपन्देही, २६ असोज । 
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ उद्योगपुरीमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको हस्तिचौर घर भइ हाल सिद्धार्थनगर नगरपालिका–४ स्थित पौवा होटेलमा काम गर्ने अन्दाजी २३ वर्षीय सन्तोष खत्री रहेका छन् । 

    images
    images
    images

    खत्रीले चलाएको लु ५५ प ४७५९ नम्बरको स्कुटर गएराती सवा ११ बजे अनियन्त्रित भएर पल्टिदा उनी गम्भिर घाइते भएका थिए । खत्रीलाई उपचारको लागि भैरहवास्थित भीम अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । न्युज कारखाना

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij