२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

विजयकुमार गच्छदारको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी 

सोमवार , आश्विन २४, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares

  • काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेजीको माग राखेर उजुरी परेको छ । आइतबार गच्छदारले सुनसरी-३ बाट उम्मेदवारी लड्ने गरी मनोनयन दर्ता गरेका थिए । 

    तर, उनको उम्मेदवारी खारेज गर्न माग गर्दै सोमबार काठमाडौं महानगरपालिका-७ का विवेक अधिकारीले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका हुन् ।

    ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हुने ठहर गर्दै उनले आयोगमा उजुरी दर्ता गरेका हुन् ।