२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

एमाले उपाध्यक्ष विष्णु पौडेलको उम्मेदवारी दर्ता 

आइतवार , आश्विन २३, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • रुपन्देही, २३ असोज ।

    एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । उपाध्यक्ष पौडेलले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही २ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।