
आइतवार , आश्विन २३, २०७९
भैरहवा २३, असोज । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा केशव विक्रम खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्र उम्मेदवार खड्काले आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij