२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

प्रचण्डले छाडेको चितवन–३ मा डा. भोजराज अधिकारी

शनिवार , आश्विन २२, २०७९

काठमाडौ, २२ असोज ।

पुष्पकमल दाहालले चितवन–३ छाडे पछि सो स्थानमा डा. भोजराज अधिकारीलाई उठाउने भएको छ । सत्तारुढ गठबन्धनको भागवन्डामा चितवन–३ माओवादी केन्द्रलाई परे पछि प्रचण्डले आफनो निर्वाचन क्षेत्र छाडेर गोरखा–२ रोजे पछि अधिकारीलाई सो स्थान दिन लागिएको हो । 

भरतपुर अस्पतालको अध्यक्षसमेत रहेका डा. अधिकारीलाई प्रचण्डले छाडेको चितवन–३ बाट उम्मेदवार बनाउनका लागि अध्यक्ष प्रचण्डले समेत निर्देशन दिएपछि अधिकारीले तयारी सुरु गरेका छन् । न्युज कारखाना