२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

दाङमा एमालेबाट तीनमध्ये दुई महिला उम्मेदवार

शुक्रवार , आश्विन २१, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • दाङ, २१ असोज ।

    नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्र मध्ये २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार तय गरेको छ । दाङ–१ वाट शान्ता चौधरी र दाङ–३ वाट कोमल वली उम्मेदवार भएका छन भने दाङ–२ वाट शंकर पोखरेलको उम्मेदवारी पर्ने भएको छ ।

    दुवै महिला उम्मेदवार यसअघि समानुपातिकवाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य थिए । राप्रपा त्यागेर एमाले प्रवेश गरे लगत्तै वलीलाई क्रमशः राष्ट्रियसभा सदस्य हुन र प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन वाटो खुलेको छ । न्युज कारखाना