२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

रुपन्देही–३ मा जनमुक्तिबाट मोजीब अलीले पाए टिकट

शुक्रवार , आश्विन २१, २०७९

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, २१ असोज ।
    राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देही क्षेत्र नम्बर ३ बाट युवा नेता मोजीब अलीलाई प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । पार्टीका रुपन्देही जिल्ला अध्यक्ष प्रेम बहादुर थापाका अनुसार मोजीब अलीले रुपन्देही–३ बाट टिकट पाएका हुन् ।

    अली राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सचिव हुन् । उनी भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका पूर्व सभापति समेत हुन् ।