२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै

शुक्रवार , आश्विन २१, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौं, २१ असोज  ।

    नेकपा एमालेकातर्फवाट धमाधम उम्मेदवारी सार्वजनिक भईरहेका छन । जसअनुसार सिन्धुपाल्चोक–१ मा सरेश नेपाल, सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ, ओखलढुंगामा यग्यराज सुनवार, सिन्धुलीमा पदिप कटुवाल र मनोज थापा, ताप्लेजुङमा योगेश भट्टराई, प्युठानमा सुर्य थापाले टिकट पाएका छन ।

    उम्मेदवारको नाम सार्वजनिक हुने क्रम जारी छ । न्युज कारखाना