२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

अमलेखगञ्ज दुर्घटना अपडेट : ९ पुरुष, ५ महिलाको मृत्यु

बिहिवार , आश्विन २०, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • बारा, २० असोज ।

    बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १४ जनाको मृत्यु भएको छ। हेटौंडाबाट पथलैया आउँदै गरेको बा।प्र ०६००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन । थप विस्तृत विवरण आउँन बाँकी । न्युज कारखाना