२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई टीका 

बुधवार , आश्विन १९, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १९ असोज ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले बिजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्वसाधारणलाई टीका लगाइदिएकी छिन् ।

    राष्ट्रपति भण्डारीले आज दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन् । टीका लगाउनको लागि सर्वसाधारण राष्ट्रपतिको सरकारी निवास शितल निवास पुगेका थिए ।