२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने 

मंगलवार , आश्विन ११, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, ११ असोज ।

    निर्वाचन आयोगले बुधबार (असोज १२ गते) देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । ‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताएका छन् । 

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो ।
    न्युज कारखाना