२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

चोरी आरोपमा वडासदस्य पक्राउ

आइतवार , आश्विन ९, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • पोखरा, ९ असोज

    कास्की प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नम्बर १ का खरजंग गुरुङ रहेका छन् ।

    उनी वडा सदस्य समेत हुन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । न्युज कारखाना