२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

एमालेको अर्थराजनीतिको ‘आरम्भ’ सार्वजनिक

शनिवार , आश्विन ८, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटन अर्थ राजनीतिको आरम्भ सार्वजनिक भएको छ । शनिवार आयाेजित एक कार्यक्रममा उक्त बुलेटिको सार्वजनिकीकरण नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका हुन् । तस्बिर : न्युज कारखाना