२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

महालक्ष्मी विकास बैंकले माग्याे कर्मचारी

मंगलवार , आश्विन ४, २०७९

काठमाडौं ४ असोज ।

महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

संस्थाले सो पदहरुको सम्पुर्ण जानकारी बैंकको वेवसाईटमा रहेको जनाएको हो ।

vacancy-of-mahalaxmi-bank-.jpg

उक्त बैंकले प्रदेश प्रबन्धक, शाखा प्रबन्धक, निक्षेप सम्बन्ध प्रबन्धकसहित अरु पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक उम्मेदवारले १६ असोजसम्म आवेदन दिन सक्नेछन् ।
न्युज कारखाना