२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

कोभिड हिरो भण्डारी ‘जनसेवाश्री’ पदकबाट बिभुषित

सोमवार , आश्विन ३, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा । युवा समाजसेवि तथा कोभिड हिरो मंगल भण्डारी ‘जनसेवाश्री’ पदकबाट बिभुषित भएका छन् ।

    कोभिड १९ को महामारीको समयमा आफ्नो ज्यानको प्रबाह नै नगरी बिरामीको सेवामा लागेका भण्डारीलाई सरकारको सिफारिषमा राष्ट्रपतिबाट प्रदान गरिने ‘जनसेवाश्री’ पदकबाट बिभुषित गरिएको हो । 

    307241912_652814346194423_1327741473961991808_n.jpg
    काेभिडका बिरामी बाेक्दै भण्डारी

    खबरपात्रो मिडिया प्रालिका सेयर सदस्य समेत रहेका भण्डारी सिद्धार्थ उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य हुन भने बिभिन्न सामाजिक संघ सस्थामा पनि आबद्ध छन् ।