२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)

सोमवार , आश्विन ३, २०७९

काठमाडौं, ३ असोज । देशभर सोमबार संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सोही क्रममा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ । 

टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का सदस्यहरु, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरुसहितको सहभागिता थियो । 

नेपाली सेनाले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो । न्युज कारखाना  

306814324_2214822095344774_1855358241132852142_n.jpg
306889152_401630465474796_3626793646936870520_n.jpg
306899590_456073209900674_2369236162467645399_n.jpg
307096878_770604254228705_5163780084181891918_n.jpg

 

306218986_1417974952028795_5898534654878908868_n.jpg