२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

विद्युत प्राधिकरणले माग्यो सहनिर्देशकदेखि मिटर रिडरसम्म

शुक्रवार , भाद्र ३१, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, ३१ भदौ ।
    नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा स्थायी कर्मचारी भर्ना गर्ने भएको छ । लोकसेवा आयोगबाट लिइने परीक्षाका लागि प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको छ । प्राधिकरणले सह–निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको छ ।

    प्राधिकरणले एक सहनिर्देशक, तीन प्रबन्धक, तीन उपनिर्देशक, दुई उपप्रबन्धक,एक चार्टट अकान्टेन्ट र दुई सहायक प्रबन्धक मागेको छ । 

    योग्यता पुगेका उम्मेदवारले असोज २० सम्म दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेरे २७ असोजसम्म दरखास्त दिन सकिनेछ । न्युज कारखाना

    ele.jpg-3.jpg