
सोमवार , भाद्र २७, २०७९
काठमाडौं, २७ भदौ ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने भएका छन् । चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ ।
सत्याग्रह सुरु गर्न डा. केसी धनगढी जाँदै छन् । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij