२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

सन्दीप काठमाडौ झरेलगतै पक्राउ पर्ने

बिहिवार , भाद्र २३, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, २३ भदौ । बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछोनेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।

    लामिछानेविरूद्व एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।