२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

सन्दिप लामिछानेबारे छलफल भइरहेको छ : क्यान सचिव मल्ल

बुधवार , भाद्र २२, २०७९

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, २२ भदौ ।
    राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) छलफलमा जुटेको छ ।

    संघका सचिव प्रशान्त विक्रम मल्लले यसबारे छलफल भइरहेको बताए । उनले भने, ‘सन्दिप अहिले मुलुकबाहिर हुनुहुन्छ, उहाँबारे छलफल भइरहेको छ । ’