२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

राप्रपा क्षेत्र नम्बर ४ (ख) तर्फका उम्मेदवारको नाम सिफारिस

मंगलवार , भाद्र २१, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देही क्षेत्र नम्बर ४ ख को प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेवारहरुको नामावली सिफारिस गरेको छ । 

    राप्रपा क्षेत्र नम्बर ४ का अध्यक्ष सद्दाम हुसेन शाहको अध्यक्षतामा बसेको बैठकले प्रत्यक्ष तर्फ ओमप्रकास लोध, देवमणि पाण्डेयको नाम सिफारिस गरेको छ । 

    त्यस्तै समानुपातिक तर्फ रीमा पाण्डे चौरसिया, राजु प्रसाद बनिया र रफिक शाहलाई सिफारिष गरिएको राप्रपा रुपन्देहीा सदस्य उमापति बरईले जानकारी दिए ।