२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

राप्रपा अध्यक्ष लिङ्देनले दिए सांसद पदबाट राजीनामा

आइतवार , भाद्र १९, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, १९ भदौ । रााष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद  पदबाट राजीनामा दिएका छन् ।

    आइतबार बसेकाे प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

    सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिएका हुन् ।