२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

६ घण्टापछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

बुधवार , भाद्र १५, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • चितवन, १५ भदौ 
    नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको ६ घण्टापछि सञ्चालनमा आएको छ । सडक खण्डको भरतपुर–२९ स्थित केराबारीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।

    गएराती साढे २ बजे खसेको पहिरो बिहान साढे ८ बजेको समयमा पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । न्युज कारखाना