मंगलवार , भाद्र १४, २०७९
काठमाडौं, १४ भदौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली हिन्दु महिलाको महान पर्व तीजको अवसरमा शुभकामना ब्यक्त गरेका छन ।नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायू तथा प्रगतिको शुभकामना दिएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij