२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

मंगलवार , भाद्र १४, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, १४ भदौ। 

    कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो ।

    नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए ।  गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।