२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

आजको मौसम : गण्डकी र लुम्बिनिमा पानी पर्ने

सोमवार , भाद्र १३, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १३ भदौ ।  आज दिनभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ। 

    जल तथा मौसम पुर्वानुमान शाखाका अनुसार देशका  केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मा्रैसम बिभागले जनाएको छ ।

    राती पनि देशभर आंशिक देखि सामान्य बदली रहने मौसम बिभागको अनुमान छ तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक९दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।