२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

एमालेको निर्वाचन परिचालन कमिटी बैठक बस्दै

आइतवार , भाद्र १२, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • काठमाडौं, १२ भदौ ।

    नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ।

    केन्द्रिय कार्यालय, च्यासलमा बिहान ११ बजे बस्ने बैठक ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा केन्द्रित हुनेछ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य सो बैठकमा सहभागी हुनेछन् । न्युज कारखाना