२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट

शुक्रवार , भाद्र १०, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १० भदौ ।
     
    स्थायी कमिटी बैठकले तय गरेका १९ वटा अजेन्डामा छलफल गर्नका लागि नेकपा एमालेको केन्द्रीय समिति बैठक आजवाट सुरु हुँदैछ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिने लगायतका अजेन्डामा छलफल गर्नका लागि आजवाट केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो ।

    प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार बैठक दुई दिनसम्म चल्नेछ । न्युज कारखाना