२०८३, आश्विन ३ गते

Sep 19 2026 | २०८३, आश्विन ३ गते

कपिलवस्तुमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

आइतवार , भाद्र ५, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • रुपन्देही, ५ भदौ ।

    कपिलवस्तुमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका-१० बकुलीमा सर्पले डस्दा एक महिलाको ज्यान गएक हो ।

    सर्पको टोकाइबाट ५० वर्षीया पुष्पा अधिकारीको ज्यान गएको हो । आफ्नै खेतमा घाँस काट्ने क्रममा सर्पले टोकेर उनको ज्यान गएको हो ।

    सर्पको टोकाइबाट घाइते भएकी उनको उपचारको लागि सर्पदंश उपचार केन्द्र गोरुसिँगे लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । न्युज कारखाना