२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

संक्रमणकालिन न्यायसम्बन्धी विधेयक संशोधन गर्ने सत्तारुढ गठबन्धनको निर्णय

मंगलवार , श्रावण ३१, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, ३१ साउन । आज बसेको पाँच दलीय गठबन्धनको बैठकले संक्रमणकालिन न्यायसम्बन्धी विधेयक संसोधन गर्ने निर्णय गरेको छ ।

    दलका शीर्ष नेता सम्लग्न बैठकमा सत्य निरुपण तथा मेलिमलाप आयोग (टीआरसी) वधिेयकका सम्बन्धमा वृहत् छलफल गरी यससँग प्रत्यक्ष अप्रत्यक्ष संलग्न सरोकारवाला, मानवअधिकारकर्मी, विभिन्न तह र तप्का तथा पीडितलगायत व्यक्ति तथा संघ संस्थाहरूले दिएका सरसल्लाह र सुझावलाई गहन रुपमा गठवन्धनले लिनुका अतिरिक्त यसबारेमा समीक्षा र विश्लेषण गर्दै शान्ति तथा मेलमिलापलाई टुंगाउन टीआरसी विधेयकलाई अगाडि बढाउने सहमति भएको छ । न्युज कारखानन