२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

वालिङमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु 

बिहिवार , श्रावण २६, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  •  

    स्याङ्जा, २६ साउन  । स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलामा आज बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा वालिङ नगरपालिका–९ भुम्रेका ५५ वर्षीय बसन्त श्रेष्ठ रहेका छन् । गाहाखोलाबाट आँधीखोला जाने क्रममा ग १६ प ५४६१ नम्बरको स्कुटर आज बिहान ७ बजे दुर्घटना भएको हो ।श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी थुमपोखरा स्याङ्जाले जनाएको छ ।न्युज कारखाना