images

शुक्रवार, बैशाख ७ गते २०८१

गुरुकुल आश्रममा पुस्तक हस्तान्तरण

गुरुकुल आश्रममा पुस्तक हस्तान्तरण

images
images
images
आइतवार, श्रावण २२ २०७९
आइतवार, श्रावण २२ २०७९
  • गुरुकुल आश्रममा पुस्तक हस्तान्तरण

    बुटवल, २२ साउन । 
    रोटरी क्लब अफ बुटवलले गुरुकुल आश्रम सैनामैना–१ पर्रोहामा पुस्तक हस्तान्तरण एवं प्रसाद वितरण कार्यक्रम गरेको छ । रोटरी क्लब अफ बुटवलका साथै स्पोन्सर क्लबहरु रोट्रयाक्ट क्लब अफ बुटवल, रोट्रयाक्ट क्षितिज इन्टरनेशनल र रोट्रयाक्ट लुम्बिनी वाणिज्य क्याम्पसका साथै ६ वटा इन्ट्रयाक्ट क्लबहरुले संयुक्त रुपमा पुस्तक हस्तान्तरण एवं प्रसाद वितरण कार्यक्रम गरेका हुन् ।

    images
    images
    images

    क्लबका कोषाध्यक्ष जिवकान्त काफ्लेको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन सचिव लालहरि पाण्डेले गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई क्लबका अध्यक्ष बोनिन पियाले धन्यवाद दिएका थिए । कार्यक्रमका अवसरमा बोल्ने वक्ताहरुले गुरुकुल आश्रमका विद्यार्थीले पुस्तक पाएपछि उनीहरुको मुहारमा उज्यालो आउने भन्दै क्लबले यस्ता रचनात्मक कार्यलाई निरन्तर जारी राख्ने बताएका थिए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij