बिहिवार , श्रावण १९, २०७९
बुटवल, १९ साउन ।
प्रतिष्ठित कम्पनी गोर्खा होल्डिङ प्रालि र डाइनामिक टेक्निकल एजुकेसनबीच सहकार्य गर्ने सम्झौता भएको छ । गोर्खा होल्डिण्का नितेन ताम्रकार र डाइनामिकका प्रबन्ध निर्देशक अरुणराज मैनालीबी सहकार्य गर्ने सम्झौता भएको हो ।
सन् २०१५ मा स्थापित गोर्खा घडी नेपालको अग्रणी घडी ब्राण्ड हो भने डाइनामिक एक दशकदेखि हस्पिटालिटी क्षेत्रका जनशक्ति उत्पादन गर्ने संस्थाका रुपमा ख्याति कमाएको तालिम प्रदायक कम्पनी हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij